Legal AI, made for Nepal.
The AI legal assistant for Nepali legal practices. Every दफा checked against the ऐन.
For licensed advocates. Accounts open in the order requests arrive.
The AI legal assistant for Nepali legal practices. Every दफा checked against the ऐन.
For licensed advocates. Accounts open in the order requests arrive.
The AI legal assistant for Nepali legal practices. Every दफा checked against the ऐन.
For licensed advocates. Accounts open in the order requests arrive.
What a lawyer typed, and the फिरादपत्र that came out, page for page as the PDF download prints it: the court’s form, A4, court margins.
काठमाडौं जिल्ला अदालतमा दायर गर्न लेनदेन मुद्दाको फिरादपत्र चाहियो। वादी: सीता श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं. ५। प्रतिवादी: रमेश कार्की, काठमाडौं महानगरपालिका वडा नं. १०। प्रतिवादीले मिति २०८१/०९/१५ मा वार्षिक १० प्रतिशत ब्याज तिर्ने र एक वर्षभित्र साँवा ब्याज बुझाउने गरी रु. ५,००,०००/- सापटी लिई कपाली तमसुक गरिदिएका हुन्। रकम बैंक ट्रान्सफरबाट दिइएको हो। साक्षी: हरि तामाङ। भाका २०८२/०९/१५ मा नाघिसक्दा पनि प्रतिवादीले साँवा ब्याज केही तिरेका छैनन्। साँवा रु. ५,००,०००/- र फैसला भरिभराउँदाको मितिसम्मको ब्याज भराई पाउन माग।

From the फिरादपत्र that opens a case to the agreements a business runs on.
Written with one of the world’s leading AI models. Encrypted, stored securely, and open only to you.
Reading the case file, sorting the evidence, finding नजिर, writing the first draft: Likhat does that part. You check it, and keep the days for the work only you can do.
A short, routine document: a 5 to 7 page NDA or lease, back while you wait.
यो Likhat AI को काम मैले हेरेँ र यसलाई मैले प्रयोग पनि गरेँ। कानुनको क्षेत्रमा काम गर्ने वकिल, सरकारी वकिल, न्यायाधीश, प्रोफेसर, विद्यार्थीलाई मात्र होइन, यसले अपराध अनुसन्धानमा काम गर्ने प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासकहरूलाई समेतले अकल्पनीय सहयोग गर्छ। समयको बचत मात्र होइन, मान्छेको दिमाग भन्दा पचास हजार गुना छिटो छरितो र स्पष्ट काम गर्छ यसले। काम गरेको संख्याको हिसाबलाई गर्दा हाम्रो आयु बढेको अनुभूति हुन्छ। यसले धर्मशास्त्रमा देखिएका हनुमान र बज्राकै शिवले काम गर्न सक्ने, सबै काम गर्न सक्छ। खोज्न लगायो भने यसले संसारमा भएको रेकर्ड सबै एक मिनेट भित्र ल्याइदिन सक्छ। बस यसलाई काम अह्राउन जान्नुपर्यो र प्रयोग गर्न जान्नुपर्योयस Likhat AI प्रयोग गर्दाको मेरो अनुभव निकै राम्रो रहेको छ। यसले कानुनी मस्यौदा तयार गर्ने प्रक्रियालाई सहज, सरल, र प्रभावकारी बनाउनुका साथै समयको समेत बचत गर्छ। कानून व्यवसायीहरूका लागि यो वास्तवमै उपयोगी उपकरण हो।For licensed advocates. Accounts open in the order requests arrive.